नासाको ‘साइकी मिशन’ ले मङ्गल ग्रहको कक्षबाट पृथ्वीमा सङ्केत पठायो
अमेरिकी अन्तरीक्ष संस्था नासाको ‘साइकी मिसन’ले मङ्गल ग्रहको कक्षबाट पृथ्वीमा सङ्केत पठाएको छ । अहिलेका लागि मिसनले सङ्केत पठाउनु महत्त्वपूर्ण कोसेढुङ्गा भएको नासाले जनाएको छ । गएको वर्ष अक्टोबरमा फ्लोरिडामा नासाको केनेडी स्पेस सेन्टरबाट प्रक्षेपण गरिएको साइकी अन्तरिक्ष यान, मङ्गल र बृहस्पतिबीचको मुख्य क्षुद्रग्रह बेल्टको टाढाको भागमा रहेको धातुयोग्य क्षुद्रग्रहको अध्ययन गर्ने पहिलो अमेरिकी मिसन हो । प्रक्षेपण भएको झण्डै एक वर्षपछि, नासाको डीप स्पेस अप्टिकल कम्युनिकेसन प्रयोगले पृथ्वीबाट साइकी स्पेसक्राफ्टमा लगभग ४ सय ६० ...
Source : https://ujyaaloonline.com/story/107448/2024/10/5/nasa-psyche-mission-sent-signals-from-orbit-earth-