नेतन्याहुले रक्षामन्त्रीलाई बर्खास्त गरेपछि इजरायलमा प्रदर्शन

तेल अभिभ । इजरायलमा विरोध प्रदर्शन शुरु भएको छ । प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले रक्षामन्त्री योआभ गलन्टलाई बर्खास्त गरेपछि सर्वसाधारण सडकमा उत्रिएका हुन् । विश्वासको संकटका कारण आफूले यो निर्णय गरेको नेतन्याहुले बताएका छन् ।

Source : https://www.ratopati.com/story/456035/israel-protests-after-netanyahu-sacks-defence-minister



Related Posts