नेपालमा कति वटा वडा छन् ? पूर्व राष्ट्रपति विद्या भण्डारी ‘कन्फ्ज्युज’

काठमाडौँ । पूर्व राष्ट्रपति विद्या भण्डारी नेपालका पालिकाहरूमा कति वटा वडा छन् भन्ने विषयमा झुक्किएकी छिन् । शनिवार ललितपुरको जाउलाखेलमा मदन भण्डारी प्रतिष्ठानको रजत जयन्तीका अवसरमा राष्ट्रिय पुरस्कार हस्तान्तरण कार्यक्रममा सम्बोधनका क्रममा देशमा कति वटा वडा

Source : https://www.ratopati.com/story/448474/how-many-wards-are-there-in-nepal-former-president-bidya-devi-bhandari-confused