नेपाललाई जलवायु न्याय दिन विश्व समुदाय सकारात्मक देखिएको छ : उपप्रधानमन्त्री सिंह
काठमाडौँ । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाललाई जलवायु न्याय दिन विश्व समूदाय सकारात्मक देखिएको बताएका छन् । इजिप्टको कायरोमा भएको विश्व अर्बान फोरममा सहभागी भइ शनिबार स्वदेश फर्किएका सिंहले त्रिभुवन बिमानस्थलमा पत्रकार