नेपालले जित्यो मिसेस हेरिटेजको ताज

काठमाडौँ । नेपालकी विभा बस्नेतले ‘मिसेस हेरिटेज इन्टरेनसनल’को ताज पहिरन सफल भएकी हुन् । थाईल्याण्डको राजधानी बैंककमा आयोजित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘हेरिटेज प्याजेन्ट’मा उनले ‘मिसेस हेरिटेज इन्टरेनसनल’को शीर्ष उपाधि जितेकी हुन् ।  मिस तर्फको

Source : https://www.ratopati.com/story/458551/nepal-won-the-title-of-mrs-heritage