नेपाली चिया तथा कफीको माग अन्तर्राष्ट्रिय बजारमा बढ्दै
काठमाण्डौ – अन्तर्राष्ट्रिय बजारमा नेपाली चिया तथा कफीको माग बढ्दै गएको छ । चिया तथा कफी विकास बोर्डको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९/०८० मा ७७ मेट कफी विदेशमा निर्यात गरिएको थियो भने आर्थिक वर्ष २०७८/०७९ मा ७२ मेट उत्पादन गरी नौ करोड ६० लाख रुपैयाँको निर्यात गरिएको थियो । बोर्डले आर्थिक वर्ष २०८०/०८१ को विस्तृत तथ्याङ्क सङ्कलन कार्य भइरहेको जनाएको छ । आर्थिक वर्ष २०७८/०७९ मा देशभर चार सय ५० मेट कफी आयात गरी ३२ करोड रुपैयाँ खर्च गरिएकामा आर्थिक वर्ष २०७९/०८० मा १० करोड रुपैयाँको मात्र आयात गरिएको थिय...
Source : https://ujyaaloonline.com/story/108496/2024/11/5/demand-for-nepali-tea-and-coffee-is-increasing-