नेपाली फ्यानविरुद्ध भारतको फुटबल महासंघले उजुरी गर्ने

काठमाडौं । अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ)ले काठमाडौंको दशरथ रंगशालामा आइतबार भएको साफ महिला च्याम्पियनसिपमा भारत र नेपालबीचको सेमिफाइनलमा आएका दर्शकविरुद्ध उजुरी गर्ने भएको छ । सेमिफाइनलमा नेपाली फ्यानहरूको व्यवहारविरुद्ध भारतको फुटबल बोर्डले दक्षिण एसियाली फुटबल महासंघ (साफ)लाई पत्र पठाउने निर्णय गरेको छ । रेफ्रीले सिठ्ठि बजाइसकेपछि नेपाली टोलीले गरेको गोललाई रेफ्रीले मान्यता दिन अस्वीकार […]

Source : https://www.dcnepal.com/2024/10/608272/