नेपाल–बङ्गलादेशबिच जनता जनतामा सम्बन्ध विस्तार हुनुपर्छ : मन्त्री खड्का
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल–बङ्गलादेशबीच जनस्तरमा सम्बन्ध विस्तार हुनुपर्ने बताएका छन् । साउथ एसिया विजनेश पार्टनरशीपले आज काठमाडौँमा आयोजना गरेको ‘एशियन बिजनेश पार्टनरसीप समिट तथा अवार्ड वितरण समारोह’ मा उनले