न्युयोर्कमा प्रधानमन्त्री ओलीको महत्त्वपूर्ण भेटघाट सुरु

न्युयोर्क । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिने क्रममा संयुक्त राज्य अमेरिकाको न्युयोर्क आइपुगेका प्रधानमन्त्री केपी शर्माओली आजदेखि महत्त्वपूर्ण भेटघाट र कार्यक्रममा सहभागी भएका छन् । प्रधानमन्त्री ओली आजै

Source : https://www.ratopati.com/story/448504/pm-olis-important-meeting-begins-in-new-york