पत्रकार भुलको हत्यामा संलग्नलाई कारबाही गर्नुपर्ने माग
काठमाडौँ । राष्ट्रिय दलित पत्रकार सङ्घ नेपालले पत्रकार सुरेश भुलको हत्यासम्बन्धी घटनाको थयाशीघ्र छानबिन गरेर दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गरेको छ । सङ्घले आज विज्ञप्ति जारी गर्दै दोषीलाई कानुनअनुसार कारबाही गरी पीडित परिवारलाई न्याय