पर्यटनमन्त्री पाण्डेले सार्बजनिक गरे सय दिनका कामको विवरण, के के छन्?
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रि पाण्डेले पहिलो एक सय दिनको अवधिमा नगारिक उड्डयन प्रधिकरणलाई अलग गर्ने विधेयक तयार, भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन कार्ययोजनाको सफल कार्यान्वयन, पर्यटन ऐनको परिमार्जन, पर्यटन नीति तयार जास्ता दुरगामी महत्वका कामहरु भएको बताएका छन्। बिहीबार पत्रकार सम्मेलन गर्दै मन्त्री पाण्डेले आफुले सय दिनमा गरेका कामको विवरण […]