पिएसजीसँगको पारिश्रमिक विवादमा एम्बापेको पक्षमा फैसला
काठमाडौँ । फ्रान्सका स्ट्राइकर किलीयन एम्बाप्पेले पुर्व क्लब पिएसजीविरुद्धको कानुनी लगाई जितेका छन् । एम्बाप्पेले पिएसजीले दिनुपर्ने ६० मिलियन डलर पारिश्रमिक बापतको रकम नदिएको भन्दै कानुनी लडाईमा गएका थिए । अब यस विषयको सुनुवाई गरेको लिग डी फुटबल प्रोफेसनल (एलएफपी) ले एम्बाप्पेको पक्षमा निर्णय दिएको छ । पिएसजीले यसअघि एम्बाप्पेले क्लबप्रति गरेको प्रतिबद्धता पुरा नगरेर […]