पित्तर सेलाउन जाँदै थारु महिला

दाङ । दाङ देउखुरीको राप्ती गाउँपालिका– ३ स्थित खुरुरिया गाउँका थारु समुदायको महिला शुक्रबार पितृ पूजा गरेको पित्तर सेलाउन राप्ती नदीमा जाँदै । थारु समुदायले परापूर्वकालदेखि दसैँको महानवमीका दिन पितृ पूजा गर्ने चलन छ । तस्बिरः कुलदीप न्यौपाने-रासस

Source : https://www.dcnepal.com/2024/10/604446/