पीडित भन्छन : 'प्राथमिकताका आधारमा राहत वितरण गर्नुपर्छ'

काभ्रेपलाञ्चोक। बेथानचोक गाउँपालिका–४ सलान्दुबगरका मदन लामाको यही असोज ११ गते राति सलान्दुखोलासँगै मिसिएर आएको बाढीले घर, टेलर्ससहित कस्मेटिक पसल र फर्निचर उद्योगलगायत सबै सामान बगाएको छ । बाढीले सबै सामान बगाएपछि लामा असोज १३ गतेदेखि

Source : https://www.ratopati.com/story/451194/relief-should-be-distributed-on-priority-basis