पुनर्निर्माणका लागि स्रोत व्यवस्थापनमा जुट्यो अर्थ मन्त्रालय

काठमाडौँ । अर्थ मन्त्रालयले बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे गृहकार्य सुरु गरेको छ । अर्थ मन्त्रालय उच्च व्यवस्थापन समूहको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले असोजको दोस्रो हप्ताको बाढी पहिरोले गर्दा

Source : https://www.ratopati.com/story/451417/finance-ministry-begins-homework-on-resource-management