पूर्व बाल सेनाका तर्फबाट प्रचण्ड र बाबुरामलाई विपक्षी बनाइएको रिट पेसीमा

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र बाबुराम भट्टराईलाई विपक्षी बनाई पूर्व लडाकुले दायर गरेको एक रिटमा सर्वोच्च अदालतमा आज सुनुवाइका लागि पेसी तोकिएको छ। पूर्व बाल सैनिक लेलिन विष्टले दर्ता गरेको दुई थान निवेदन

Source : https://www.ratopati.com/story/456406/prachanda-baburam-named-as-defendants-on-behalf-of-former-child-army