पोखरा पर्यटन परिषदद्वारा आरोही गुरुङलाई सम्मान
गण्डकी। पोखरा पर्यटन परिषद्ले आठ हजार मिटरभन्दा बढी उचाइका १४ वटा हिमाल सफल आरोहण गरेका तेजन गुरुङलाई एक समारोहबीच आज पोखरामा सम्मान गरेको छ। आरोही गुरुङलाई कार्यक्रमका प्रमुख अतिथि एवं पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले संयुक्त रुपमा सम्मान गरेका हुन्। कार्यक्रममा महानगरपालिकाका प्रमुख अचार्यले गण्डकी प्रदेशले पर्वतीय पर्यटनका धेरै […]