प्रतिजैविक औषधिको समुचित प्रयोग गर्न स्वास्थ्य, वन र कृषिमन्त्रीको आग्रह
काठमाडौँ/ सरकार तीन मन्त्रीहरुले प्रतिजैविक औषधिको समुचित प्रयोग गर्न आग्रह गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी र