प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा टेलिकमद्वारा १ करोड २ लाख सहयोग

काठमाडौँ । नेपाल टेलिकमले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको छ । नेपाल टेलिकममा कार्यरत सम्पूर्ण कर्मचारीहरुको तर्फबाट उक्त बाढी, पहिरो तथा डुबान पीडितहरुलाई राहत वितरण कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले कोषमा एक करोड

Source : https://www.ratopati.com/story/455222/nepal-telecom-donates-rs--million-to-pms-disaster-relief-fund