प्रेस काउन्सिलको आचारसंहिता पुरस्कार रातोपाटीलाई

काठमाडौँ । रातोपाटी डटकमले प्रेस काउन्सिल आचारसंहिता पुरस्कार प्राप्त गर्ने भएको छ ।  प्रेस काउन्सिल नेपालको शनिबार बसेको बोर्ड बैठकले यस वर्षको आचारसंहिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको काउन्सिल सचिवालयले जनाएको छ । काउन्सिलको

Source : https://www.ratopati.com/story/448412/press-councils-code-of-conduct-award-to-ratopati