दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी

काठमाण्डौ – दशैँका लागि गाडीको अग्रिम टिकट बुकिङ घटस्थापनाभन्दा एक हप्ताअघि खुला हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज बसेको सरकारी प्रतिनिधिसहित यातायात व्यवसायीको बैठकले घटस्थापनाभन्दा एक हप्ता अघि टिकट बुकिङ खुलाउने निर्णय गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौलाले जानकारी दिनुभयो । धेरै ठाउँमा सडक मर्मत गर्न बाँकी रहेकोले सडक मर्मतको काम सकिएपछि टिकट बुकिङ खुलाउने गरी छलफल भएको र सकेसम्म एक हप्ताअघि बुकिङ खुल्ला गर्ने उहाँले बताउनुभयो । यस्तै बैठकल...

Source : https://ujyaaloonline.com/story/106866/2024/9/21/advance-ticket-booking-1-week-before-ghatasthapana