प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारबाही गर्न पत्राचार
काठमाडौँ । प्रेस काउन्सिल नेपालले तथ्यहीन, भ्रामक र अमर्यादित सामग्री सम्प्रेषण गर्ने ४३ वटा युट्युब च्यानललाई अनुसन्धान गरी कारवाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको छ । एकपक्षीय, अफवाहपूर्ण, अतिरञ्जित र अश्लील सामग्री
Source : https://www.ratopati.com/story/451695/press-council-writes-to-take-action-against--youtube-channels