राष्ट्रिय परिचयपत्रको विवरणलाई ‘केवाईसी’मा प्रयोग गर्ने बाटो खुल्यो

काठमाडौँ । राष्ट्रिय परिचयपत्रको विवरणलाई ‘केवाईसी’ प्रयोग गर्ने बाटो खुला भएको छ । सरकारले जारी गरेको सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी नियमावलीमा नेपाल सरकारले विद्युतीय अभिलेख राखेको व्यक्तिगत विवरणलाई मान्यता दिने व्यवस्था गरिएको हो । प्रधानमन्त्री

Source : https://www.ratopati.com/story/455963/the-way-to-use-national-identity-card-details-in-kyc-has-been-opened