फ्रान्सले सन् २०२५ सम्ममा नयाँ अध्यागमन कानुन बनाउने

पेरिस । फ्रान्सको नयाँ सरकारले आप्रवासन नियन्त्रणका लागि अर्को वर्षसम्ममा नयाँ कानुन बनाउने बताएको छ ।  सरकारका प्रवक्ता माउड ब्रेजनले आइतबार प्रसारक बीएफएमटिभीसँग भने, “आप्रबासनसम्बन्धी नयाँ कानूनको आवश्यकता देखिएको छ । प्रधानमन्त्री मिचेल बार्नियर

Source : https://www.ratopati.com/story/452465/france-to-enact-new-immigration-law-by-