फ्लोरिडामा रिपब्लिकन पार्टी अगाडि, ७३ प्रतिशत मत गणना

वासिङटन डीसी । अमेरिकामा जारी राष्ट्रपतिको निर्वाचनको मतगणनामा फ्लोरिडा राज्यमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प विजयी हुने सङ्केत देखिएको छ । हालसम्म करिब ७३ प्रतिशत मत गणना भइसकेको छ ।  अघिल्लो निर्वाचनमा यहाँबाट डोमोक्रेट उम्मेदवार

Source : https://www.ratopati.com/story/456030/republican-party-leads-in-florida--vote-count



Related Posts