बंगालको खाडीको जलवाष्पयुक्त हावाका कारण मंगलबार दिउँसोदेखि वर्षा हुने

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। बंगालको खाडीबाट प्रवाह हुने  जलवाष्पयुक्त हावाको प्रभावको कारण मङ्गलवार दिउँसोदेखि देशभर आंशिकदेखि साधरणतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसले गर्दा लुम्बिनी प्रदेशका पश्चिमी

Source : https://www.ratopati.com/story/448907/rain-to-occur-in-bay-of-bengal-from-tuesday-afternoon-due-to-water-vapor-rich-air