बजार अनुगमन : १३० वटा पसलमध्ये २२ वटामा म्याद गुज्रिएका सामान भेटिए
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको बजार अनुगमन टोलीले १० दिन (असोज १० गतेदेखि २० गतेसम्म) मा १३० वटा पसलको अनुगमन गरेको छ । बागबजार, पुतलीसडक, कालीमाटी, सोल्टीमोड, महाराजगञ्ज, असन, जमल हात्तीसार, नक्साल, विशालनगर, हाँडीगाउँ, चावहिल,
Source : https://www.ratopati.com/story/451641/market-monitoring-expired-goods-found-in--out-of--shops