बाढीले बगाएर मृत्यु भएकी बालकुमारी श्रेष्ठको परिवारलाई राहत
गोरखा । खोलाले बगाएर ज्यान गुमाउनु भएकी गोरखाको सहिद लखन गाउँपालिका–६ घैरुङस्थित अधेरीकी ७० वर्षीया बालकुमारी श्रेष्ठको परिवारलाई शुक्रबार राहत रकम प्रदान गरिएको छ । जिल्ला प्रशासन कार्यालयले जिल्ला विपद् व्यवस्थापन कोषबाट पीडित परिवारलाई