बाढी पहिरो पीडितलाई ‘फूल र बत्तीको झिलिमिली’ लागेन

–पेमा लामा  धुलिखेल । तिहार भन्नेबित्तिकै फूल र बत्तीको झिलिमिलीसहित मनभरि हर्ष र उमङ्गको पर्वका रुपमा लिने गरिन्छ । समाजमा सबैसँगको सदभाव र मनोरञ्जनको पर्वका रुपमा लिने गरेको तिहारलाई सबैले उत्सव र मनोरञ्जनका रुपमा

Source : https://www.ratopati.com/story/455616/flood-and-landslide-victims-did-not-get-flashing-of-flowers-and-lights