बाढी प्रभावित स्थानीय तहलाई काठमाडौँ महानगरले २०/२० लाख रुपैयाँ अनुदान दिने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बाढी प्रभावित तीन वटा स्थानीय तहलाई २०/२० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा शुक्रबार बसेको महानगर विपद् व्यवस्थापन समितिको बैठकले काभ्रेपलान्चोकका

Source : https://www.ratopati.com/story/451134/kathmandu-metropolitan-city-to-provide-rs--million-grant-each-to-flood-affected-local-levels