बीपी राजमार्ग : चौकीडाँडादेखि वर्षे खोला खण्डमा रातमा गाडी चलाउन लगाइएको रोक कायमै

काभ्रेपलाञ्चोक – अघिल्लो महिना असोज १० देखि १२ गतेको बाढीपहिरोका कारण क्षतिग्रस्त बीपी राजमार्गको चौकीडाँडादेखि वर्षे खोला खण्डमा रातमा गाडी चलाउन लगाइएको रोक यथावत् रहेको छ । बीपी राजमार्ग अस्थायी रुपमा सञ्चालनमा छ । राजमार्गअन्तर्गत काभ्रेको चौकीडाँडादेखि सिन्धुलीको वर्षे खोलासम्मको खण्डमा यसअघि रातमा गाडी चलाउन रोकिएकोमा यसलाई कायमै राखिएको छ । सडकखण्ड जोखिमयुक्त भएका कारण गएको असोज ३० गतेदेखि रातमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म १० घण्टा गाडी चलाउन रोक लगाएकोमा यसलाई कायमै राखिएको डिभिजन सडक कार्यालय...

Source : https://ujyaaloonline.com/story/108485/2024/11/5/bp-highway-night-driving-ban-remains-in-effect-