बेलायती राजालाई धक्कामुक्की गर्ने अष्ट्रेलियाली सांसद परिन् सेन्सरमा

क्यानबेर्रा । अष्ट्रेलियाका सांसदहरूले बेलायती राजा चार्ल्सको अष्ट्रेलिया भ्रमणको समयमा संसदमा उनीलाई धक्का मुक्की गर्न खोज्ने आदिबासी सांसद लिडिया थोर्पलाई सेन्सर लगाएका छन् ।  उनले गरेको विरोधप्रति असन्तुष्टि जनाउँदै सोमबार सांसदहरूले थोर्पमाथि सेन्सर लगाउने विषयमा

Source : https://www.ratopati.com/story/458230/an-australian-mp-who-punched-the-british-monarch-has-been-censored