भक्तपुर अस्पतालमा मंगलबारदेखि आँखाको शल्यक्रिया सुरु
भक्तपुर । भक्तपर अस्पतालमा मंगलबारदेखि आँखाको शल्यक्रिया सेवा सुरु गरिएको छ । बागमती प्रदेशअन्तर्गत १३ वटा अस्पतालमध्ये भक्तपुर अस्पतालमा मंगलबारदेखि आँखाको शल्यक्रिया सेवा सुरु गरेको बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले जानकारी दिए ।
Source : https://www.ratopati.com/story/455101/bhaktapur-hospital-begins-eye-surgery-on-tuesday