भाइमसलामा पाइने पौष्टिक तत्त्व : नेपालमै पाइन्छ थुप्रै फल

भाइमसला भनेपछि यसमा विभिन्न खानेकुरा समावेश हुन्छ । भाइमसलामा सुकेका फलहरू जस्तै– काजु, पिस्ता, ओखर, बदाम, पान, कटुस दाना, सुकमेल, मखाना, ल्वाङ, दालचिनी, नरिवल र छोकडा हुन्छ । यी फलहरूमा प्रोटिन हुने भएकाले खाएपछि मानिसलाई शक्ति प्रदान गर्न मद्दत गर्छ । यो सन्तुलित र असन्तुलित दुई किसिमको हुन्छ । असन्तुलित दानाले विशेषगरी रक्तचाप, मुटु र पेटसम्बन्धीको स्वास्थ्यका लागि राम्रो गर्छ । विभिन्न अनुसन्धानका अनुसार दाना खाएमा दिमागको स्वास्थ्यलाई ठीक राख्छ । नेपालमै उत्पादन हुन्छ भाइमसलाका फल नेपालमा ओखर, चुच्चे ओख...

Source : https://ujyaaloonline.com/story/108329/2024/10/30/nutrients-found-bhaimasala-found-many-fruits-nepal