भारतले बंगलादेशलाई दियो ५१५ रनको लक्ष्य

काठमाडौं। भारतले बंगलादेशलाई जारी पहिलो टेस्ट खेलमा ५१५ रनको लक्ष्य दिएको छ। जारी टेस्टको दोस्रो इनिंगमा भारतले ४ विकेट गुमाउँदै २८७ रन बनाएर आफ्नो पारी घोषणा गरेपछि बंगलादेशले ५१५ रनको लक्ष्य पाएको हो। भारतले पहिलो इनिंगमा पाएको २२७ रनको बढ्तका आधारमा बंगलादेशलाई विशाल लक्ष्य दिएको हो । भारतका लागि दोस्रो इनिंगमा शुभमन गिल र ऋषव […]

Source : https://www.dcnepal.com/2024/09/599757/