एआई र रोबोटिक्समा आधरित पहिलो नेपाली उपन्यास ‘सावर्णि’ सार्वजनिक

काठमाडौं। एआई र रोबोटिक्समा आधरित उपन्यास ‘सावर्णि’ सार्वजनिक भएको छ। बालरोग विशेषज्ञ डाक्टर श्रीधर खनालद्वारा लिखित साइन्स फिक्सन ‘सावर्णि’ कमलादीस्थित प्रज्ञा डबलीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो। प्राध्यापक अभी सुवेदी, लेखक डा. रवीन्द्र समीर, लेखक सगुना शाह र खनालले संयुक्त रूपमा उपन्यासको लाोकार्पण गरे। लोकार्पण कार्यक्रममा बोल्डै डा. समीरले अब मानिसहरू ‘सावर्णि’ युगमा प्रवेश […]

Source : https://www.dcnepal.com/2024/09/599813/