भुजेलविरुद्ध सवारी ज्यान मुद्दामा अनुसन्धान गर्न पाँच दिन म्याद थप
काठमाडौं। काठमाडौं शङ्खरापुर नगरपालिका–९ ईद्रायणीस्थित शाखु–थलिसडक खण्डमा प्रकाश भुजेलले चलाएको कारको ठक्करबाट एकजनाको मृत्यु भएको प्रकरणमा पक्राउ परेका भुजेलविरुद्ध अनुसन्धान गर्न पाँच दिन म्याद थप गरिएको छ। जिल्ला अदालत काठमाडौंले भुजेललाई आज पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए। बुधबार दिउँसो काठमाडौं […]