भूगर्भमै मात्रै सीमित बागलुङका तामा खानी

ढोरपाटन (बागलुङ)। चारैतिर अग्ला पहाड। कतै खोँच त कतै समथर जमिन। बस्ती नजिकै जंगल। बागलुङ तमानखोला गाउँपालिका-६ मा पर्ने नर्जाखानी गाउँ जिल्लाकै सबैभन्दा उच्च स्थानमा रहेको बस्ती पनि हो। जिल्ला सदरमुकामदेखि दूरीमा रहेको नर्जाखानी पुग्न कयौँ भिर, पहरा र जंघार पार गर्नुपर्छ। बस्तीदेखि जंगलसम्म जताततै तामाखानी छन् तर उत्खनन हुन नसक्दा नर्जाखानीवासी टुकीमुनिको अँध्यारो बन्नु […]

Source : https://www.dcnepal.com/2024/11/612824/