कोशीका निवर्तमान मन्त्रीलाई म्याद थपका लागि अदालत लगियो

काठमाडौँ । कोशी प्रदेशका निवर्तमान मन्त्री लिलाबल्लभ अधिकारीलाई म्याद थपका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको छ ।  उनलाई यसअघि थपिएको ७ दिनको म्याद सकिएसँगै जिल्ला प्रहरी परिसर काठमाडौँले जिल्ला सरकारी वकिलमार्फत म्याद थपका

Source : https://www.ratopati.com/story/458358/the-outgoing-minister-of-koshi-was-taken-to-court-for-an-extension