भेरी करिडोरको ५६ किलोमिटर खण्डमा धमाधम कालोपत्र हुँदै, पुल निर्माणका काम भने अलपत्र
सुर्खेत – भेरी करिडोरको एक सय १८ किलोमिटर लामो सडकअन्तर्गत जाजरकोटको नलगाड नगरपालिकाको तल्लुसम्म कालोपत्र गर्ने योजनाअनुसार अहिले ५६ किलोमिटर खण्डमा धमाधम काम भइरहेको छ । सुर्खेत, सल्यान, जाजरकोट, रुकुम पश्चिम र डोल्पालाई जोड्ने यो सडक बाँकेको जमुनाहबाट शुरू भएर तिब्बतमा टुङ्गिन्छ । तीन सय १० किलोमिटरमध्ये सुर्खेतबाट जाजरकोटको तल्लुसम्मको ठेक्का लागेर काम भइरहेको हो । डोल्पाको दुनैसम्म ६२ किलोमिटर सडक ठेक्का लाग्न बाँकी छ । करिडोरमा पुल निर्माण अलपत्र छ । नलगाड खोला, झिर्मेखोला क्याराभान हिराचन जेभीले ...
Source : https://ujyaaloonline.com/story/109042/2024/11/20/blacktopping-underway-on-56-km-stretch-of-bheri-