मतदानस्थल/केन्द्रमा आधारभूत भौतिक संरचनाको प्रबन्ध मिलाउन पालिकालाई आयाेगकाे निर्देशन

काठमाण्डाै – निर्वाचन आयोगले उपचुनाव हुने पालिका तहमा कायम भएका मतदानस्थल/केन्द्रमा आधारभूत भौतिक संरचनाको उचित प्रबन्ध मिलाउन सम्बन्धित पालिकालाई निर्देशन दिएको छ । आयोगको आज बसेको बैठकले मतदानस्थलमा खानेपानी, शौचालय, विद्युत्, सञ्चार, आवजावतको वैकल्पिक मार्गका साथै ज्येष्ठ नागरिक, महिला तथा अपाङ्गमैत्री बनाउन निर्देशन दिएको हो । सङ्घीय सरकार र प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको संस्था वा पालिकामा पूर्वाधार तथा भौतिक साधन, सभागृह तथा अतिथि गृह, गाडी र अन्य विद्युतीय उपकरण मर्मत/सम्भार गरी उपचुनावका ...

Source : https://ujyaaloonline.com/story/108981/2024/11/18/to-arrange-basic-physical-infrastructure