मध्यपूर्वको तनावका कारण तेलको मूल्य ८० डलरभन्दा माथि पुग्यो

इजरायलमाथि अक्टोबर ७ को आक्रमणको प्रथम वार्षिकीमा मध्यपूर्वमा लडाइँ फैलिन डरले सोमबार लन्डनमा तेलको मूल्य प्रतिब्यारेल ८० डलरभन्दा माथि पुगेको छ ।  ग्रिनविच मिनटाइम (जिएमटी) १५२५

Source : https://arthadabali.com/2024/10/07/66237