महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दिप लामिछानेविरुद्धको मुद्दामा पुनरावेदन नगर्ने
काठमाडौँ / महान्यायाधिवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा पुनरावेदन नगर्ने निर्णय गरेको छ। उच्च अदालतको फैसला चित्त बुझेको हुनाले सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने निर्णय गरेको