माइक्रो आरएनए पत्ता लगाउने दुई अनुसन्धानकर्तालाई चिकित्साशास्त्रको नोबेल पुरस्कार
स्टकहोम । नोबेल पुरस्कार समितिले यस वर्षको चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकी वैज्ञानिकद्वय भिक्टर एम्ब्रोस र ग्यारी रभ्कनलाई संयुक्त रूपमा दिने घोषणा गरेको छ । माइक्रोआरएनएको आविष्कार र आनुवंशिक प्रणालीको नियमनमा त्यसको भूमिकाका लागि उनीहरूलाई यो