माओवादी आन्दोलनले दमननाथलाई सम्झिनैपर्ने कारण
२०४६ को राजनीतिक परिवर्तनपछि माओवादीका मुख्य नेताहरू चुनाव नलड्ने नीति थियो । तर संसदीय मोर्चा हेर्ने जिम्मेवारी मलाई दिइएको थियो । सोही विषयमा दमननाथ ढुंगानाजीसँग मेरो भेटघाट भइराख्थ्यो । दमनजी समकालीन नेपाली इतिहासको एउटा विशिष्ट