माझिटारमा ६ हजार मेट्रिकटन क्षमताको शीतभण्डार निर्माण

त्रिशूली । जिल्लाको विदुर नगरपालिका–५ माझिटारमा छ हजार मेट्रिकटन क्षमताको शीतभण्डार निर्माण भएको छ । निर्माण थालिएको आठ वर्षमा शीतभण्डार तयार भएसगैँ तरकारी र फलफूल राख्न सुरु भएको हो । हिमालय शीतभण्डार प्रालिका सञ्चालक

Source : https://www.ratopati.com/story/457696/construction-of--metric-ton-cold-storage-in-majhitar