मानव तस्करीको आरोप लागेका अधिकारीले पार्टी जिम्मेवारीबाट मुक्त गर्न दिए निवेदन

काठमाडौँ । मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले छानबिन नहुँदासम्म पार्टीको जिम्मेवारीबाट मुक्त गर्न निवेदन दिएका छन् । अधिकारीले स्पष्टीकरणसहित पार्टी जिम्मेवारीबाट मुक्त गर्न निवेदन दिएको नेकपा एमाले

Source : https://www.ratopati.com/story/456500/adhikari-accused-of-human-trafficking-pleads-to-relieve-him-of-party-responsibilities