मिथिलाञ्चलमा सामा चकेवा पर्व सुरु

जलेश्वर । मिथिलाञ्चलमा दाजुभाई तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिएको सामा चकेवा पर्व आजदेखि सुरु भएको छ । सामा चकेवा पर्व कार्तिक शुल्क पञ्चमीदेखि सुरु भई १० दिनसम्म चल्ने छ भने ११औँ दिन पूर्णिमाका दिनमा

Source : https://www.ratopati.com/story/456026/sama-chakeva-festival-begins-in-mithilanchal