ट्रम्पको अग्रता, कमलाले घटाइन् मतान्तर
वासिङ्टन डीसी । अमेरिकामा मंगलबार भएको राष्ट्रपति निर्वाचनको मतगणना जारी छ । प्रारम्भिक रुझानमा रिपब्लिकन पार्टीका उम्मेदवार तथा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प अगाडि छन् । उता, वर्तमान उपराष्ट्रपति एवम् डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसले मतान्तर कम गरेकी
Source : https://www.ratopati.com/story/456051/trumps-lead-kamala-reduces-the-margin-of-votes