मुख्यमन्त्रीलाई हुम्लावासीले भने– चीन पक्षबाट हेलाहोचो हुन्छ !

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले हिमाली जिल्ला हुम्लाको चार दिने भ्रमण सकेका छन् । कार्तिक १२ गतेदेखि १५ गतेसम्म हुम्ला भ्रमणका क्रममा कँडेलले विभिन्न ठाउँको अनुगमन, विकासे गतिविधिबारे जानकारी लिनुका साथै सीमा नाकाको अनुगमन

Source : https://www.ratopati.com/story/455614/the-people-of-humla-said-to-the-chief-minister-that-the-chinese-side-will-be-neglected